विश्व अर्थतन्त्रको प्रक्षेपण शेयर गर्दै बाबुरामले भने- गणतन्त्र नयॉ पुस्तालाई सुम्पिउँ – Janadesh Daily | ePaper

विश्व अर्थतन्त्रको प्रक्षेपण शेयर गर्दै बाबुरामले भने- गणतन्त्र नयॉ पुस्तालाई सुम्पिउँ


जनादेश सोसल मिडिया वाच।

पूर्वप्रधानमन्त्री तथा नपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफूहरुको पुस्ताले बढी लोभ नगरी आफुले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र नयॉ पुस्ताको हातमा सुम्पेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखेका छन्, ‘हाम्रो पुस्ता अब बढी लोभ नगरी आफुले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र नयॉ पुस्ताको हातमा सुम्पेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरोस् ।’

उनले आफूहरू र नाति र नातिनी पुस्ता विश्वको पहिलो र दोश्रो ठूलो अर्थतन्त्रको वीचमा हुने पनि उल्लेख गरेका छन् । उनले छोरा र छोरी पुस्ता अहिले नै देश छोडेर विदेश भागदौड गर्ने हैन यहीं नै भविष्य बनाउन लाग्नुपर्ने डा. भट्टराईको धारणा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्