जनादेश काठमाण्डौ ।
पाटन अस्पतालको कार्यकारी निर्देशक पदमा प्राध्यापक डाक्टर रबि शाक्य नियुक्त भएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा. शाक्यलाई निर्देशक नियुक्त गरेको हो। कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।