घोराही १५ रतनपुरस्थित सिद्धार्थ एकेडेमीमा भएको आक्रमणको तीन विद्यार्थी संगठनले भत्र्सना गरेका छन् ।
अनेरास्ववियूका संयोजक जंग रोका, नेविसंघका कार्यवाहक अध्यक्ष टोबहादुर बुढाथोकी र अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसीले विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।