नेप्से १६ अंकले घट्यो, २ अर्ब ७९ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से १६ अंकले घट्यो, २ अर्ब ७९ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १६.८२ अंकले घटेर दुई हजार ००६.५२ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक २२, जीवन बीमा ३४, निर्जीवन बीमा ५१, अन्य २३, होटल तथा पर्यटन ५८, र उत्पादन १०७, फाइनान्स ३३, हाइड्रोपावर २४, माइक्रोफाइनान्स २० र ब्यापार उपसमुह १० अंकले घटेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावरको को सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेरको छ । समग्रमा बजार घटेको पनि आज मेन्छियाम हाइड्रोपावरको सेयर ७ प्रतिशत भन्दा धरैले बढेको छ ।

यस दिन ३१४ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ७९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्