१४ अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे – Janadesh Daily | ePaper

१४ अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले घटेर एक हजार ९९१.७१ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ७, जीवन बीमा ५५, निर्जीवन बीमा ७८, अन्य १८, होटल तथा पर्यटन १४, र उत्पादन ३८, फाइनान्स ९, हाइड्रोपावर ३२, माइक्रोफाइनान्स ४७ र ब्यापार उपसमुह २३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एसबिएल डीबेन्चर २०८९ को सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको ५४ लाख कित्ता सेयर २ अर्ब १० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्