परराष्ट्र सचिव लम्साल भोलि ओमन भ्रमणमा जाने – Janadesh Daily | ePaper

परराष्ट्र सचिव लम्साल भोलि ओमन भ्रमणमा जाने


परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन भ्रमणका लागि जाने भएकी छन् ।

बुधबार नेपाल र ओमनबीच हुने पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन लम्साल सोमबार ओमन जाने भएकी हुन् ।

उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछिन् । ओमन भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ । लम्साल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल शुक्रबार फर्किने कार्यक्रम छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्