मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय – Janadesh Daily | ePaper

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले अन्तिम पटक डा। ढकाललाई स्पष्टीकरणको मौका दिने निर्णय गरेको हो । यसअघि पार्टी विरोधी काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्री र प्रवक्ताबाट निलम्बन गरेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्