जनादेश, काठमाण्डौ:
शुक्रबारसम्म देशभरमा कुल कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको थियो ।
त्यसमध्ये १३० जना संक्रमितहरु अस्पताल काम गर्ने चिकित्सक हुन् । यस्तै ८२ जना नर्स संक्रमित भएका छन् । प्रयोगशालामा काम गर्ने प्राविधिकहरु २७ जना संक्रमित भएका छन् ।