प्रसुती गृहमा कार्यरत तीन चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

प्रसुती गृहमा कार्यरत तीन चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण


जनादेश, काठमाडौं ।

थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालमा कार्यरत नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये दुई जना कर्मचारी अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्