मैले मात्र देउवालाई हराउन सक्छु : महामन्त्री डा. शशांक कोइराला – Janadesh Daily | ePaper

मैले मात्र देउवालाई हराउन सक्छु : महामन्त्री डा. शशांक कोइराला


जनादेश, काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले मात्रशेरबहादुर देउवालाई आसन्न १४ औं महाधिवेशनमा पराजित गर्न सक्ने दाबी गरेका छन् । आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ ।

१४ औं महाधिवेशनमा देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताएकाछन् ।

आज न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने कुुरा बताएकाहुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्