खोटाङ,
गाउँ फर्किएर कृषि पेशा शुरु गर्नुभएका हलेसी तुवाचुङ नगरपालिका–७ माल्खुका सुवीन्द्र गिरी कुखुरालाई चारो हाल्दै ।
काठमाडौँस्थित चाबहिलमा टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले रु ३२ लाख लगानीमा दुग्धजन्य परिकार उत्पादन गर्न गाई फार्म तथा मासुका लागि स्थानीय जातका कुखुरा र टर्की पालन गर्नुभएको छ । तस्वीर: केदार मगर/रासस