दैलेखका पत्रकारमा कोरोना पोजिटिभ – Janadesh Daily | ePaper

दैलेखका पत्रकारमा कोरोना पोजिटिभ


दुल्लू ।  

दैलेखमा आज एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण पुष्टि भएको हो ।

महामारीका बेला सक्रिय ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसनमा राखिएको छ । नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीले सङ्क्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको बताउनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्