दाङमा १९ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

दाङमा १९ जनामा कोरोना संक्रमण पुष्टि


चन्द्रप्रकाश नेपाली,

घोराही । दाङमा व्यबसायी, चिकित्सक र बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

आज संक्रमण पुष्टि भएका १९ जना मध्य ३ जना व्यबसायी, ९ जना चिकित्सक सहित स्वास्थ्यकर्मी, ३ जना बैंकका कर्मचारी, २ जना बाहिरी देशबाट आएका र २ जना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु रहेका छन् ।

जस अन्तरगत घोराहीका १० र तुलसीपुरका ९ जना रहेका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा संक्रमितको सम्पर्कमा आएको आधारमा गरिएको स्वाब परिक्षणमा तीन जना व्यबसायीमा कोरोना देखिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्