जनादेश, काठमाडौँ ।
थापाथलीस्थित प्रसुती गृहका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रसुती गृहको प्रसुती वार्डमा रहेका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । प्रसुती वार्डमा कार्यरत १४ जनामा गरिएको परीक्षणमा १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।