पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका अगाडि रहेको एशियाकै ठूलो करुवा । पाल्पामा करुवा, रानीमहल, भगवती मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, भैरव मन्दिर, पाल्पाली ढाकाले आन्तरिक तथा वाहृय पर्यटकलाई आकर्षित गर्छ । जिल्ला प्रशासन कार्यालय, पाल्पाले भदौ ५ गतेदेखि १९ गतेसम्म निषेधाज्ञा गरेपछि पाल्पाका ऐतिहासिक सम्पदाहरू चहलपहल हुन छाडेको छ । तस्वीर: कृष्ण दर्नाल, रासस