जनादेश, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाब परीक्षणपछि आज आएको रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको स्रोतले बतायो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।