बागलुङ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का वैकल्पिक पोलिटब्युरो सदस्य एवं जनयुद्धका शहीद सुरशे वाग्ले ‘बासु’ र भीमसेन पोखरेलको २१ औँ स्मृति दिवसका अवसरमा सत्तारुढ नेकपा जिल्ला समिति बागलुङले मङ्गलबार आयोजना गरेको कार्यक्रममा शहीदका तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेल । तस्बिर: रामबहादुर थापा/ रासस