कैलाली,
धनगढी– ४ स्थित शिवपुरी सामुदायिक वनमा स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रमा राखिएको चित्तल । नगरमा पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले धनगढी उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीको सहयोगमा आरक्षण केन्द्र स्थापना गरिएको बताइएको छ । तस्वीर ः तिलकराज ओझा\रासस