कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० लालबनियका किसान चुडामणी जोशीले मल्चीङ प्रविधिमा आधारित तरकारी खेतीका लागि विरुवा रोप्न तयार गरेको टनेल । मल्चीङ प्रविधिमा गरिएका तरकारी खेतीमा रोग किरा र घाँसको समस्या कम हुन्छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस