-सिद्ध कौशल ।
विश्वमा सबभन्दा लामो :
नदि : नाइल (६६९०किमि)
नहर : भोल्गा बाल्टिक नहर(२३००किमि
पर्र्खाल : ग्रेटवाल
प्राणी : Ribbon worm जसलाइ bootlace worm पनि भनिन्छ
बाँध : याकिरेता एपाइप(अर्जेन्टिना)
पर्वतमालाः एण्डिज ७२०० किमि कोलम्बिया देखी अर्जेन्टिना सम्म
हिमनदिः ल्याम्बर्ट ४०० किमि
देशः चिली
रेल वे प्लेटफर्म :भारतको पशिचम बंगालमा रहेको खडकपुर प्लेटफर्म
राजमार्ग :pan- American highway(24140)
सिचांइ नहर:कारा कुम्साइ
सडकीसुरुङ : नर्वेको लाडल
पुल: दायाङ्, कुश्ङ्, ग्राणडविज (चिन
विश्वमा सबभन्दा गहिरो:
ताल : बैकाल ताल १९४० मि (रुस)
खोचं: धबलागिरि र अन्नपूर्ण हिमाल बिचको कालिगण्डकिको खोच समुन्द्र सतहदेखी ६९६७ मि गहिरो
महासागरिय सबभन्दा गहिरो भाग –मारियाना ट्रेन्च ११७७६मि
चन्द्रमाको सबभन्दा गहिरो क्रेटर –न्यूटन
होचो उपत्यकाः अरुण समुन्द्र सतहदेखी ४५७मि गहिरो रहको
स्थान :मृतसागरको इजारायलि तटमा रहेको समुन्द्र सतहभन्दा ३९३ मि तल रहेको
विश्वको सबभन्दा चांडो,ब्यस्त,र पुरानो
छिटो दौडने जनावर –चितुवा
छिटो उड्ने विमान –सुपरसोनिक कनकर्ड
ब्यस्त बन्द ब्यस्थ बिमानस्थल- हार्टफोर्ट अमेरिका