दुनोमा तेल पेल्दै    – Janadesh Daily | ePaper

दुनोमा तेल पेल्दै   


कर्णाली ।

तिला गाउँपालिका– ४ जुम्लाका ७६ वर्षीय स्थानीय महिला बिजुली सिंह स्थानीय विधिबाट काठको दुनोमा आरुको मुजिला (बीज)को तेल पेल्दै । सल्लाको काठबाट बनेको दुनो निर्माण भएको पनि ५४ वर्ष भएको जनाइएको छ । तस्बिर: शुरबहादुर सिंह/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्