कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ९ ब्रम्हदेवमा पिपलको रुखमूनि रहेको पुरानो सिद्धनाथ महाराजको मन्दिर । कोरोना भाइरसको संक्रमणका कारण मन्दिरमा श्रद्धालुभक्तजनहरु आउन छाडेका छन् । तस्वीर:राजेन्द्रप्रसाद पनेरु, रासस