जनादेश, काठमाडौँ ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै महर्जन आफ्नै निजी निवासमा होम आइसोलेसनमा बसेका छन् ।