जनादेश संवाददाता
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९)को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधी पुस मसान्तसम्म लम्व्याउन निर्देशन दिएको छ ।
गत २९ असारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले करार अवधी थप गर्न निर्देशन दिएको हो ।