कञ्चनपुर ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसारका भाले प्रजननका लागि लडदै । उचित बासस्थानका कारण कृष्णसारको संख्या संरक्षण क्षेत्रका एक सय बढी पुगेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस