पर्यटक क्याम्प – Janadesh Daily | ePaper

पर्यटक क्याम्प


डोटी।

सुदूरपश्चिमको प्रमुख पर्यटकियस्थल खप्तडमा घुम्न आएका आन्तरिक पर्यटकले आफु बास बस्नका लागि बनाएका क्याम्पहरु । खप्तडमा पछिल्लो समय घुम्न आउने पर्यटकको भिड लाग्न थालेको छ । तस्वीरः विमलबहादुर विष्ट, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्