बद्रीनारायण मन्दिर – Janadesh Daily | ePaper

बद्रीनारायण मन्दिर


काठमाडौँ, ६ माघ । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा रहेको शान्तिधाम परिसरभित्र निर्माण गरिएको बद्रीनारायणको मन्दिर । उक्त मन्दिर रु १५ करोड लागतमा निर्माण गरिएको छ । तस्वीर: अच्युत रेग्मी, रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्