राप्ती नदीमा निर्माण गरिएको दोस्रो लामो पुल – Janadesh Daily | ePaper

राप्ती नदीमा निर्माण गरिएको दोस्रो लामो पुल


देउखुरी, ६ माघ । राप्ती नदीमा निर्माण गरिएको ८६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल । राप्ती गाउँपालिकाको सिसहनिया र महदेवा जोड्ने यो नेपालको दोस्रो लामो पुल हो । तस्वीरः रञ्जिता अधिकारी, रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्