जनादेश, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले शनिवार कैलालीको धनगढीमा विरोध सभाको आयोजना गरेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शनिवार कैलालीमा सभा आयोजना गरेको हो ।