जनादेश, काठमाडौँ ।
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतका दुई जना, कास्कीका दुई जना र स्याङ्जाका एक जनामा कोरोना संक्मण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय ५० जना कोरोना संक्रमित मध्ये भेटिएका छन् । जसमध्ये १ हजार ९१ जना कोरोना मुक्त भएका छन् ।