कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु


एजेन्सी ।

कोरोना भाइरस संक्रमणका कारण यमनमा ९७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ ।

हालसम्म् यमनमा १ हजार ६७४ जना कोरोना संक्रमित भेटिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको मेडग्लोबल नामक संस्थाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको र मृत्यु हुनेमा विशेषज्ञ, चिकित्सा निर्देशक तथा अ‍ैषधि व्यापारीसमेत रहेको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्