काठमाडौँ ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । विश्वासको मतका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।
विश्वासको मतमा हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।