जसपाकी सांसद लीलादेवी सिटौलाद्वारा सपथ ग्रहन (फोटोसहित) – Janadesh Daily | ePaper

जसपाकी सांसद लीलादेवी सिटौलाद्वारा सपथ ग्रहन (फोटोसहित)


जनादेश, काठमाडौँ ।

जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले बुधबार सांसदमा सपथ लिएकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । पार्टीकी सांसद सरिता गिरीलाई सांसदबाट हटाइएपछि जसपाले ललितपुरकी सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाएको हो ।

पूर्व सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाहीमा परेको जनाइएको थियो ।

तस्वीर : रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्