जनादेश संवाददाता
काठमाडौँ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा थप ४५ जनामा संक्रमण देखिएको बताए ।

जसमा काठमाडौँका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन ।
पछिल्लो चौविस घण्टामा देशभर थप २७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।