ठेकेदारको लापरवाहीले समयमै निर्माण हुन नसकेको पुल – Janadesh Daily | ePaper

ठेकेदारको लापरवाहीले समयमै निर्माण हुन नसकेको पुल


मनाङ,


लमजुङको बेसींशहर चामे गाउँपालिका र नासों गाउँपालिकाको सिमानामा रहेको तिमाङ खोलामा निर्माणाधीन पुल । रु दुई करोडको लागतमा विसं २०७४ असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेे पुल द क्याराभान कन्सलटेन्सीले हालसम्म पनि सम्पन्न नगरेकाले स्थानीयलाई आवतजावतमा समस्या भएको छ । तस्बिरः नवीन लामिछाने/रासस

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्