संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री आलेलसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण भएको सचिवालयले जानकारी दिएको हो । सचिवालयले मन्त्री आलेसहित रेग्मीको सम्पर्कमा आएका सबैलाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।