काठमाडौँ ,
सरकारले बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरकोछ ।
साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका विस्तृत निर्णय