दमौली,
चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका डेढ वर्षीय नारायण रानाको बुबा विष्णुबहादुर रानालाई बिहीबार किरिया खर्च वापत रु ५० हजार प्रदान गर्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल । बुधबार राति चितुवाको आक्रमणबाट नारायणको निधन भएको थियो । तस्बिर ः कृष्ण न्यौपाने/रासस