पार्टीका विभागलाई पूर्णता दिने तयारीमा देउवा – Janadesh Daily | ePaper

पार्टीका विभागलाई पूर्णता दिने तयारीमा देउवा


काठमाडौँ ,

कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बीच १७ वटा विभागलाई पूर्णता दिने तयारी गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षको विरोधका बीच १७ वटा विभागलाई पूर्णता दिने तयारी गरेका छन् ।

देउवाले ४७ विभागमा २० वटा विभाग गठन गरीसकेका छन् । त मध्ये ३ वटा विभागले ३५ देखि ४० प्रतिशत खाली राखेर सदस्यतालाई पूर्णता दिएका छन् । गठन भएका १७ वटा विभागमा ४० प्रतिशत इतरपक्षका लागि खाली राखेर सदस्य मनोनयन गर्ने अन्तिम तयारीमा देउवा पुगेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्