काठमाडौं,
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबैठकले विद्यार्थी भर्ना र शिक्षण संस्था भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण बढेको भन्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भनिए पनि समय बढाएर भदौ १५ गते पुर्याएको हो ।
बैठकले तोकिएका परीक्षाहरु पनि अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।