महोत्तरीस्थित एनएमबी बैंकमा लुटपाट – Janadesh Daily | ePaper

महोत्तरीस्थित एनएमबी बैंकमा लुटपाट


महोत्तरीस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयमा अज्ञात समूहले लुटपाट करिब ४० लाख रुपैयाँ लुटपाट गरेको हो । ​मंगलबार दिउँसो साढे १२ बजेको समयमा हतियारसहित चार जनाको नकावधारी समुह बैंकमा प्रवेश गरेको थियो ।

सिसिटिभि फुटेजमा देखिए अनुसार लुटेराहरुले बैंकका कर्मचारी र ग्राहकलाई बन्धन बनाएर उक्त रकम लुटका छन् । घटनाको सूचना पाएसँगै प्रहरी सो स्थानान पुगीसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्