जनादेश, काठमाडौँ ।
नेकपाका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल चलिरहेको छ ।
आज बसेको सचिवालय बैठकलगत्तै ओलीले देउवाालई छलफलका लागि आमन्त्रण गरेका थिए । अहिले देउवा र नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चलिरहेको छ ।
नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालयमा रोकिएका नियुक्तिलगाएत विषयमा छलफल भइरहेको जनाइएको छ ।