काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १६.८२ अंकले घटेर दुई हजार ००६.५२ विन्दुमा पुगेको छ ।
बैंकिङ ८, विकास बैंक २२, जीवन बीमा ३४, निर्जीवन बीमा ५१, अन्य २३, होटल तथा पर्यटन ५८, र उत्पादन १०७, फाइनान्स ३३, हाइड्रोपावर २४, माइक्रोफाइनान्स २० र ब्यापार उपसमुह १० अंकले घटेको छ ।
आज गुराँस लघुवित्त र दोल्ती पावरको को सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेरको छ । समग्रमा बजार घटेको पनि आज मेन्छियाम हाइड्रोपावरको सेयर ७ प्रतिशत भन्दा धरैले बढेको छ ।
यस दिन ३१४ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ७९ करोडमा कारोबार भएको छ ।