काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८/८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।