जनादेश, काठमाडौँ :
पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना गरी २१६ जनामा संक्रमण देखिएको बताए ।