प्रशासन – Page 101 – Janadesh Daily | ePaper

प्रशासन

काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेक गतिविधि निषेध

काठमाडौँ, काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसह
गोकर्णे औँसीको मेला स्थगित

गोकर्णे औँसीको मेला स्थगित

पूर्णप्रसाद मिश्र । गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन
जग्गाको वर्गीकरणले जथाभावी खण्डीकरण रोक

जग्गाको वर्गीकरणले जथाभावी खण्डीकरण रोक

घोराही, घोराही उपमहानगरपालिकाले जग्गा वर्गीकरण नीति लागु गरेपछि जथाभावी जग्गा खण्डीकरण गर्ने प्रक्रिया रोकिएको छ । अहिले कम्तीमा आठ मिटर मोहडा र आठ धुर जग्गा
कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा

कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा

पोखरा, कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज
प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन पक्राउ   

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन पक्राउ   

मकवानपुर,  प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत
यौन दुव्र्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद   

यौन दुव्र्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद   

 कृष्णप्रसाद शर्मा,    बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सु
महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा  

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा  

महोत्तरी,   कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ल
आठ फरार प्रतिवादी पक्राउ

आठ फरार प्रतिवादी पक्राउ

जनादेश कर्णाली, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ । प्रहरी कार्यालय सुर्खेतबाट

कर्णालीमा चाडपर्व लक्षित निषेधाज्ञा

कर्णाली, चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदेश राजधानी वीरेन्द्रनगर सहितका स्थानमा निषेधाज्ञा लागू गरेको छ । कोरोना भ
वाणिज्य विभागका नासु घुससहित पक्राउ

वाणिज्य विभागका नासु घुससहित पक्राउ

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिँदालिँदै आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोल