राम्रो नेपाल – Page 3 – Janadesh Daily | ePaper

राम्रो नेपाल

सुन्दर पाल्पा सुनसान बन्दै

रामपुर (पाल्पा), कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाका कारण सुनसान बन्दै पाल्पा सदरमुकाम तानसेन । तस्वीर : सुशीला रेग्मी/रासस

विश्व सम्पदा सूचीमा सूचीकृत: ‘भक्तपुरको दरबार क्षेत्र’

भक्तपुर, विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबार क्षेत्र । कोभिड–१९ का कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण सम्पूर्ण क्षेत्र बन्द र

मनोरम् अन्नपूर्ण हिमाल

पोखरा, पोखरा महानगरपालिक¬ा– ५ मालेपाटनबाट बुधबार बिहान देखिएको अन्नपूर्ण हिमश्रङ्खला । तस्बिर ः राधिका कँडेल /रासस

पशुपति क्षेत्रका जोगी

काठमाडौं, पशुपति क्षेत्रमा रहेका जोगी । कोभिड–१९ नियन्त्रण एवं रोकथामका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि उनीहरुको दैनिकीमा
गोकर्णेश्वर महादेव मन्दिर

गोकर्णेश्वर महादेव मन्दिर

काठमाडौँ , काठमाडौँको गोकर्णेश्वर नपा ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कुष्ण औंसी अर्थात बुवाको मुख हेर्ने दिनका अवसरमा बुधबार सुनसान मन्दिर

मनमोहक झरना

झरना, पोखरा महानगरपालिका–१७ पावर हाउस नजिकै रहेको मनमोहक झरना । तस्बिरः राधिका कँडेल/रासस