सिन्धुपाल्चोक,
सिन्धुखोलास्थित मेलम्ची नगरपालिका १२ र १३ लाई जोडने पक्की सिन्धुखोला पुल जोखिममा परेको छ । अबिरल बर्षासँगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ ।
इटहरी ।
सुनसरीको रामधुनी नगरपालिकाको एक कङ्क्रिट बस्तीबीचको धान खेती । बढ्दो शहरीकरणसँगै अहिले तराईका थुप्रै खेत ‘कि खडेरी कि घडेरी’ भएका छन् । तस्वीर ः विरा
जनादेश पोखरा ।
पोखरा महानगपालिका–२१ निर्मल पोखरीबाट देखिएको सेती नदी । केही दिनदेखिको अविरल वर्षाका कारण नदीले त्यस आसपास क्षेत्रमा कटान गरेको छ । तस्वीरः रा