विविध – Page 30 – Janadesh Daily | ePaper

विविध

झरनामा रमाउँदै

झरनामा रमाउँदै

पोखरा, पोखरा फेवातालपारी रानीवन जंगलस्थित मेवाखोलाको झरनामा रमाउँदै लेकसाइड गौरीघाटका बालबालिका । फेवातालबाट सयमिटर भित्र पुगेपछि यो झरना देखिन्छ । तस्वी
लोकमार्ग भासियो

लोकमार्ग भासियो

बागलुङ, मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया खण्ड अन्तर्गत गलकोट नगरपालिका–१ जम्दारेको घुम्तीमा सडक भासिएपछि जोखिम मोलेर सवारी चलाइँदै ।
  शव व्यवस्थापन   

  शव व्यवस्थापन   

पोखरा, कोरोना सङ्क्रमितबाट मृत्यु भएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको शव महानगर–३२ मजुवास्थित रातोपहिरो घाटमा व्यवस्थापन गर्दै नेपाली सेना ।
विद्यालयको खेलमैदानमा तील गोडमेल 

विद्यालयको खेलमैदानमा तील गोडमेल 

रामपुर, रामपुर आधारभूत विद्यालयले लगाएको तील गोडमेल गरिँदै । कोरोनाको कहरले पठनपाठन बन्द भएपछि विद्यालयको खेलमैदानमा अहिले तील खेती सुरु गरिएको छ । तस्बि
माछाको खोजी   

माछाको खोजी   

इनरुवा, सुनसरीको रामधुनी नगरपालिका–८ मा रोपाइँ गर्नका लागि तयारी अवस्थामा राखिएको खेतमा माछा खोजी गर्दै स्थानीयवासी । तस्बिरःअजितकुमार झा/रासस
भीरको बाटो ज्यान भन्दा घर प्यारो, यात्रा अझै बाकी

भीरको बाटो ज्यान भन्दा घर प्यारो, यात्रा अझै बाकी

जाजरकोटको नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका आउन जान गेडेनी भीरमा जोखिम मोलेर यात्रा गर्दै यात्रु । तस्बिरः हेमन्त केसी, जाजरकोट, रासस
जरिवाना तिराउँदैं प्रहरी

जरिवाना तिराउँदैं प्रहरी

बैतडी, बैतडीको पाटन बजारमा मास्क नलगाउनेलाई रु एक सय जरिवाना तिराउँदैं प्रहरी । लकडाउन खुलेसँगै बजारक्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएरै
जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धार

जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धार

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका तिलास्थित इतिहास बोकेको पहिलो जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धार । तस्बिर ः उमा केसी/रासस