पहिराले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध गोरखा, गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध भएको छ । आज बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएक
४६० महिलाले लिए प्रसुति सेवा खोटाङ, जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन् । जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि
दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक त
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने काठमाडौँ । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएका
झाडिमा फालेको अवस्थामा नवजात शिशुको जीवितै उद्दार जनादेश, काठमाडौं । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलाबाट नवजात शिशुको जीवितै उद्दार गरेको छ । कपडाले बेरेर झाडीमा फालेको अवस्थामा
वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीमा कोरोना संक्रमण काठमाडौं , वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती ्कविता केसी महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया
निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो झापा । काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन् ।
सौराहामा होटल खुले ग्राहक आएनन् चितवन, चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल
श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी कोलम्बो, रासस/सिन्ह्वा/एएफपी, श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री मेहन्दा राजापाक्ष नेतृत्
पोथार्दीमा व्यावसायिक बाख्रापालन तनहुँ, तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथार्दी बोर जातको बाख्रापालनको क्षेत्रको रुपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा रहेका ६० घरपरिवारले व